wel come to our link to all my fans we love you

Thursday, August 11, 2011

गरिमा पन्त, अभिनेत्री सँग को कुराकानी

१. नेपालको नम्बर एक हिरोइन को हो ?
  • करिश्मा मानन्धर ।

२. साथमा कहिल्यै नछुट्ने दुई चीज ?
  • मोबाइल ।
  • पर्स ।

३. अरुलाई थाहा नभएका तपाईका तीन रहस्य ?
  • रक्सी खाएको मान्छे भेट्दा सात्तो जान्छ ।
  • सर्पदेखि एकदमै डराउँछु ।
  • कविता लेख्छु ।

४. राम्रा चार नेता ?
  • प्रचण्ड ।
  • बाबुराम भट्टराई ।
  • माधव नेपाल ।
  • रामचन्द्र पौडेल ।

५. अविवाहित हुनुको पाँच फाइदा ?
  • उत्तरदायित्व कम हुन्छ ।
  • स्वतन्त्र भइन्छ ।
  • बुबाआमासागै बस्न पाइन्छ ।
  • औपचारिकता निर्वाह गर्नु पर्दैन ।
  • माया बाँडिादैन ।

६. सुन्दर रहन गरिने ६ काम ?
  • सकारात्मक सोचाइ राख्छु ।
  • खानपिनमा ध्यान दिन्छु ।
  • योगा र व्यायाम गर्छु ।
  • पानी प्रशस्त पिउँछु ।
  • लिप ग्लस लगाउँछु ।
  • घरमा बनाएको गाजल लगाउँछु ।

७. तपाई गइरहने सात मन्दिर ?
  • पशुपति ।
  • बगलामुखी ।
  • मनकामना ।
  • तनहुँको घर गएको बेला अकला मन्दिर ।
  • तनहुँकै छाब्दी बाराही ।
  • दक्षिणकाली ।
  • नयाँ बजारको म्हेपी मन्दिर ।

८. काठमाडौंका दिक्क लाग्ने आठ समस्या ?
  • प्रदुषण ।
  • ट्राफिक जाम ।
  • निष्ठुरी छिमेकी ।
  • पानी ।
  • लोडसेडिङ ।
  • असभ्य मानिस ।
  • अरुको आलोचना गर्ने जमात ।
  • असुरक्षा ।

९. केटा मान्छेको मन नपर्ने नौ बानी ?
  • द्वैध चरित्र ।
  • साँचो भावनाको खिल्ली उडाउने ।
  • रक्सी खाएर बबाल गर्ने ।
  • हल्का ।
  • केटीलाई सम्मान नगर्ने ।
  • हल्लेर हिँड्ने ।
  • अरुलाई होच्याउने ।
  • अहम् पालेर बस्ने ।
  • गुण्डागर्दी गर्ने ।

१०. छुट्टी मनाउने दस तरिका
  • घरमै बस्ने ।
  • टिभी हेर्ने ।
  • डायरी लेख्ने ।
  • साथीसँग गफ गर्ने ।
  • घुम्न जाने ।
  • किनमेल गर्ने ।
  • परिवारसाग लामो यात्रा गर्ने ।
  • हलमा फिल्म हेर्न जाने ।
  • खाना बनाउन सिक्ने ।
  • फेसबुक चलाउने ।

No comments:

Post a Comment