wel come to our link to all my fans we love you

Thursday, August 11, 2011

केकी नबिल बैङ्कमा

प्राइम कलेजमा बिआइएम पढ्दै गरेकी नायिका तथा मोडल केकी अधिकारी अहिले सिनेमाको दुनियाँभन्दा भिन्नै ठाउँमा काम गरिरहेकी छन्, त्यो हो नबिल बैङ्क उनि अहिले नबिल बैंकमा इन्टर्न गरिरहेकी छन् ।  केकी बैंकिङ क्षेत्रमा आफ्नो फिल्मी करिअरलाई छोडेर वा त्यसबाट प्रशस्त आम्दानी नभएर लागेकि होइनन्,  बिआइम कलेजबाट हुने अनिवार्य बैंकिङ तालिमको लागि इन्टर्न गर्दै छिन् केकिले ।   आफ्नो पहिलो फिल्म स्वरका बारेमा केकिले दर्शकहरुले राजबल्लभसँगको आफ्नो केमेस्ट्री निकै मन पराउएको महसुस गरेकि छिन । अबका दिन का लागि केकिले ७ वटा फिल्ममा समझौता गरिसकेकि छन् ।

No comments:

Post a Comment