wel come to our link to all my fans we love you

Saturday, August 20, 2011

भारतीय टिभी सिरियलमा नेपाली नायीका

केहि समय अगाडि एक्कासी नेपाली चलचित्र लाई चटक्क छोडेर भारत छिरेकि नायी उषा पौडेलले आन्तत: भारतीय चर्चित टेलिभिजन सोनी बाट प्रशारणमा रहेको धाराबाहिक “अदालत” मा देखा परेकि छिन् । सोनी टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार राति प्रशारणमा रहेको धाराबहिक मा रोनित रोयको मुख्य भुमिका रहेको छ । गत शुक्रबार तथा शनिबार प्रसारण भएको धाराबाहिकमा उषाले प्रभाबकारी भूमिका निर्बाह गरेकि छिन् । आशा गरौ नेपाली दर्शकले अब नायीका उषालाई भारतीय रजपट मा निरन्तर देख्न पाउन् । नेपालीको को तर्फबाट शुभकामना ।

No comments:

Post a Comment